म्याग्दी सामुदायिक विकास आयोजनाले गुर्जा गाविसमा विद्यालयबाहिर रहेका विद्यालय जाने उमेरका बालबालिकाको सङ्ख्या पहिचान गर्न गरेको अध्ययनमा २९६ मध्ये १८ बालबालिका विद्यालय भर्ना नभएको पाइयो । जिल्ला शिक्षा कार्यालयसँगको निकट समन्वयमा सीडीपीले विद्यालय भर्ना अभियान सञ्चालन गर्दै शिक्षाको महत्वबारे जानकारी गराएको थियो । यस पहल पछि विद्यालय र गाविसमा भर्ना भएका सबै बालबालिकालाई ०९ मे २०१४ मा "गुर्जा गाविसमा कुनै पनि विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर नरहने" घोषणा गरिएको छ र सबैलाई शिक्षाको महत्त्व साझा गर्न सबैलाई प्रोत्साहित गरिएको छ।
GNI News Room
- Home /
- GNI News Room
No school-age children remaining out of school in Gurja VDC, Myagdi